पशु पालन
व्यबसायलाई विविधिकरण, व्यबसायीकरण, आयमुलक तथा
सम्मानित पेशाको रुपमा विकास गरी राष्ट्रिय उत्पादनमा योगदान पर्याउने पशु सेवा
विभागको प्रमुख हो भने अन्य उदेश्यहरु निम्न प्रकारका छन् ।
o पशुजन्य
पदार्थको उत्पादन तथा उत्पादकत्वमा वृद्धि ल्याउने र यसको सन्तुलित सेवनबाट
कुपोषणको समस्या हटाउदै लाने ।
o
ग्रामीण
अर्थतन्त्रलाई टेवा पुर्याउन र क्षेत्रीय सन्तुलन कायम गर्न पशुपालन व्यवसायलाई
विशेष ध्यान दिने ।
o
पशुपंछीपालनबाट
गरीब तथा सामाजिक दृष्टिकोणबाट पिछडिएका वर्ग र महिला वर्गको आर्थिक तथा सामाजिक
स्थितिमा सुधार ल्याउन विशेष योगदान पर्याउने ।
o
उन्नत
पशुपालन पेशालाई कृषक परिवारको प्रमुख आयश्रोतको रुपमा विकास गरी वातावरण संरक्षण
तथा सन्तुलन कायम गर्न सहयोग पुर्याउने ।
o
देशको
पशुधनको सुरक्षा र जनस्वास्थ्य संरक्षणमा योगदान पुर्याउन विशेष पशु रोगहरुको
नियन्त्रण सेवामा विस्तार गर्ने ।
o
आयात
प्रतिस्थापन तथा निर्यातमुलक पशुपंछी उत्पादनबाट उद्योगलाई कच्चा पदार्थ उपलव्ध
गराई सहयोग पुर्याउने ।






0 comments:
Post a Comment